Sapana Bhulai Sara – Yogesh Vaidya

सपना भुलाई सारा, आँशु पिएर जाऊ। मन्दिरमा छ, तिम्रै तस्वीर लिएर जाऊ। सपना भुलाई सारा। जनम जनम नखुल्ने, आँखा दिएर जाऊ।...२  एक सुर बाँसुरीको, विन्ती सुरेर जाऊ। सपना भुलाई सारा,…

Dherai Maya – Swaroop Raj Acharya 

धेरै माया दिंदा रहेछन्, मुटु जोडेर जानेहरु  यादमा डुबी बाँच्दा रहेछन्,मुटु जोडेर बस्नेहरु  हैन थकाई नै पिरतिलाई कुर्नेहरु  पर्‍खाईमै मर्दा रहेछन, साँचो माया गर्नेहरु  छाडि गयौ किन तिमी दुनियाँमा एक्लै…