Sochko Ladai – Def Mind and Shef 

(हेर पाएँ मैले त्यही रातको अन्धकार जहाँअँ छर्नु थियो उज्यालोको आभाश  मैले पाउनु थियो बास्तविकता र बिस्वास  अनी गर्नु थियो केहि अचम्मिता काम...)२  एक दिनको कुरा हो म हिडिं रहेको थिएँ…

Missing You – B Eight 

सोचेर तिमीलाई यो दिन बित्दैछ  सम्झेर तिमीलाई यो आँखा रसाँउछ  के गरु कसरी भनु म तिमीलाई  सक्दिन बिर्सन तिमीलाई  मलाई जस्तै तिमीलाई पनि हुन्छ कि  अंगाली सिरानी तिमी रुन्छौ कि …