Har Raat Sirani Mero – Suresh Kumar

Artist/Singer: Suresh Kumar (सुरेश कुमार)Album: BehoshiGenre: Pop Lyrics हर रात सिरानी मेरो आँशुले भिजेको हुन्छ (तिम्रो बेदनाले हर घडि सताउँदा )२ मुटु मेरो जलेको हुन्छ हर रात सिरानी मेरो आँशुले भिजेको हुन्छ...  (दिन त जसोतसो…