Aljhechha Kyaare

अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा बल्झेछ क्यारे सिमलको काँडा कलिलो खुट्टामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा आउँथ्यो कि चेली भनेर आमा दोबाटो धाई की तीजमा पनि बिर्सिछ क्यारे…

Jindagiko Ke Bharosa

हे हे, ला लाला…लालाला ला..लालाला …होहोहो।…२ [जिन्दगीको के भरोसा, यो त सानो खेलौना हो। दुई आँखामा, एक मा हाँसो, अर्कोमा रुवाई छ।]…२ हे हे, ला लाला…लालाला ला..लालाला …होहोहो।…२ [रात्रिको अँधेरी,…

Kati Kamjor

[कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन। कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन।]...२ धेरै अर्थ लाग्छ मायाको, तर हार नठानिदिनु।...२ जति जे भो, भैगयो, मन मन्दिरमा सजाउनु।...२ कति…

Mooskaan

तिमीलाई थाहा छैन तिम्रो मुस्कान, त्यो मुस्कानले मलाई के गर्छ? तिम्रो मुस्कान, त्यो मुस्कानले तिमीलाई थाहा छैन हेर्दा, तिमीले हेर्दा मलाई के हुन्छ? के हुन्छ? तिमी आउँदा मुस्कुरौदै मलाई तिम्रो…

Hurukkai Bhaye Ma – Rajesh Payal Rai, Dayahang Rai, Alisha Rai

Video https://www.youtube.com/watch?v=nybbwEg6qYE Lyrics सेवा छ भन्छु सुन्दैनौ सेवान्ने भन्छु गुन्दैनौ, के भो लौ ! सेवा छ भन्छु सुन्दैनौ सेवान्ने भन्छु गुन्दैनौ ए सिम्मौ, के भो नि कुन्नी ? कसो भो…

Paranai Dinchhu – Melina Rai, Hari Lamsal

Video https://www.youtube.com/watch?v=VVrGNGBqmgU Lyrics हाँस भन हाँसी दिन्छु रोउ भन रोइ दिन्छु माग तिमी मसंग जे छ परानै मागे परानै दिन्छु परानै दिन्छु मुरी कुइन्टल चाहीदैन मायाँ साँचो हो भने चुट्की…