Aljhechha Kyaare Pachcheuri – Narayan Gopal

Artist/Singer: Narayan Gopal (नारायण गोपाल) Genre: Oldies Lyrics (अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा )२ बल्झेछ क्यारे सिमलको काँडा कलिलो खुट्टामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा (आउँथ्यो कि चेली…