Asarai Mahinama – Chujan Dukpa

असारै महिनामा, पानी पर्यो रुझाउने। एक्लो यो मेरो मन, कसरी बुझाउने। भन्थिन है मैच्यांगले, रुदै धरर। नौ डाँडा पारी छ, कम्पनी शहर। बिछोडको बेलैमा।…२ मनै बराल्ने, न्याहुलको बोली।…२ यहि बेला…

Yo Karma Bhumiko – Various Artists 

[यो कर्मभुमीको आँगनमा, कर्मको उदाहरण। प्रस्तुत गरेर देखाऊ, यहाँको धर्ती बाँझो छैन…२। बिकासको फुल फुलाउ।…२]…२ विश्वास गर्छन यहाँका मानिसहरु, शब्दमा हैन, कर्ममा।…२ बिकासको लहर पुर्याउनु छ, शहरमा हैन गाउँमा। गाउँ,…