kina kina aaja – sugam pokhrel

Video https://www.youtube.com/watch?v=YNOTepLTUqI Lyrics किन किन, आज यसरि, नौलो लाग्यो संसार, तिमीलाई भेटेपछि। पहिले कहिले यस्तो मलाइ भएकै थिएन। उसलाई जब भेटे, मन यो बसमै रहेन। उसै संगै हासौ, अनि भेटिरहूँ…

bhanchu aaja – sugam pokhrel

Video https://www.youtube.com/watch?v=50kklGefAcs Lyrics [भन्छु आज, मनका कुरा, सुन्छौ भने तिमी। जुनीजुनी सम्म मेरै, हुन्छौ भने तिमी।]…२ जिन्दगीको कुनै मोडमा, रुनु पर्यो भने। आफ्नै सम्झी परेली, छुन्छौ भने तिमी।…२ भन्छु आज,…

a mero hajoor – sugam pokhrel

Video https://www.youtube.com/watch?v=x-92M395Qxk Lyrics [मन दिन्छु, मुटु दिन्छु, फेर्नु पर्ने सास दिन्छु। घटीबढी होईन सधै, माया एकनास दिन्छु। कसम हो कसम, कसम हो कसम। ]…२ कसम तिमी संग कहिले हुने छैन, दूर।…

maya le boleko – sugam pokhrel

Video https://www.youtube.com/watch?v=cwWvwQ0pJEs Lyrics मायाले बोलेको, बोलि मिठो भो। सुरिलो आवाजको, जादु छुट्टै भो। जोवनले पिरतीको, कथा लेख्ने भो। आँखाको गहिराईमा माया। जुन तारा साँचेर, यो मनै तिम्रो भो।…२ धर्ती आकाश भाकेर,…

Bhamara Phoolko Rasaima – Sugam Pokhrel

(सालको पात टिपेर पानी खाऊँ टिपेर पानी खाऊँ  अभागीको कहाँ छ र जाने ठाऊँ  भमरा फुलको रसैमा  पर्खि बस मायाले मुग्लिनमा  मै आउँछु रात्री बसैमा )२  पर्खि बस मायाले मुग्लिनमा  मै…