Chadera Kaam Sara – Sishir Yogi

छाडेर काम सारा एक काम रोजिरहेछु  यो देशमा म एउटा मानिस खोजिरहेछु  भेटे कहि बताई हे राष्ट्रका बटुहि  रक्ष्यार्थ जन्मिएका छन कि सपुत कोहि  यो प्रश्न ख्याल राखी सबलाई सोधिरहेछु …

Fukera Arkako Diyo – Sishir Yogi 

फुकेर अर्काको दियो तिम्रो दियो चम्केर बल्दैन  (मारेर अरुको माया तिम्रो माया अमर बन्दैन...)२  (दुई अचानो मिल्यो भने दु:ख घट्ला बरु  चोट दिने खुकुरीले हार मान्ला बरु )२  थुनेर अरुको…