Maichyang  Jyanmara – Sanjeev Singh

(भन्ज्यांगको चौतारी लेक बेसी डाडाँ काडाँ )२  (टुङ्ग्ना र डम्फुमा रमाउने भन्छन् मलाई  ओ मैच्याङ्ग ज्यानमारा...)२  (गोठालो जान्छु मैच्याङ्गले तान्छ )२  आप्पाको डर उस्तै लाग्छ  (टुङ्ग्ना र डम्फुमा रमाउने भन्छन्…

Pirati Mitho Lau – Sanjeev Singh

(आशाको किरणसँगै मेरो जीवनमा  खुशिहरु संगाली हरेक पलहरुमा )२  (पिरती मिठो लाऊ )२  (ताराहरु सबै संगी तिम्रो नै  बादल थियो पछ्यौरी तिम्रो नै )२  चन्द्रमा जस्तै तिम्रो मुहार थियो  स्वर्गकी…

Aaudaichhu ma Timilai – Sanjeev Singh

आउँदैछु म तिमीलाई लिनलाई...लिनलाई...  थाहा छ तिमी मेरी हौ  सबैलाई...सबैलाई...  धेरै भयो तिमीलाई नभेटेको  धेरै भयो तिमीलाई नदेखेको  लानेछु म तिमीलाई धेरै पर  हाम्रो बाहेक हुन्न त्यहाँ कुनै घर  राख्नेछु म…