Ekai Aakash Muni – Sabin Rai

एकै आकाश मुनि जन्मिएका हौं हामी एक-अर्कामा इर्श्या गर्ने किन एउटै रगत हुन्छ हाम्रो सबैको फेरी भेदभाव गर्ने किन मर्नु छ एकदिन जन्मेर जन्मनुको अर्थ बुझौं हामी माया गर आफूलाई…

Timi Bina – Sabin Rai

कोमल त्यो तिम्रो बदनमा ढल्न मन लाग्यो एकछिनलाई सारा भुलेर हराउन मलाई ईच्छा जाग्यो केहि कदम भए पनि हिंड्न मन लाग्यो तिमीसँगै गहिराइमा डुबी हेर्न ईच्छा जाग्यो तिम्रो आगमनले मेरो…