Pahilo Mayale Dhoka Diyo – Rajina Rimal 

पहिलो माया मेरो पहिलो माया उनी मेरो पहिलो माया  (पहिलो मायाले धोका दियो )२  (सँगै जिउने वाचा थियो )२  वाचा थियो...  पहिलो मायाले धोका दियो...  पहिल्यै उनलाई चिनेकी भए यति माया…

Pagal ma Banna Sakchhu – Rajina Rimal 

पागल म बन्न सक्छु  सक्दिन तिमीलाई छोड्न  म मृत्यु रोज्न सक्छु  सक्दिन अरु रोज्न  छोडी गयौ मलाई किन ए जिन्दगानी  सल्कियो आगो मनमा आँखामा बर्स्यो पानी  पागल म बन्न सक्छु …

Man ye Man – Rajina Rimal 

(मन... ए मन... ए मेरो मन...)३  आफैंलाई छलि आफ्नै बशमा (नबस्ने मन)२  (भन् भन् भन् नधाँटि भन्)२  किन बन्छस् यस्तो बेईमानी  (दुनियाँको लाजै नमानी)२  (उस्तै छ बिहानी उस्तै देख्छु रमझम …

Lutnu Raicha – Rajina Rimal 

(लुट्नु रहेछ फकाएर लुट्यौ  छुट्नु रहेछ सताएर छुट्यौ )२  (लुटिंदा रोएँ छुटिंदा रोएँ )२  (आँशुका सबै मूल सुकाएर रोएँ )२  [बैंशसँगै मात्तिएका (तिम्रा मातहरु )२]२  यो ज्यान भरि सल्बलाए तिम्रा…

Kina Aauthyo Yad – Rajina Rimal

किन आउँथ्यो याद तिम्रो भूल्न सक्या भए तिमी जस्तै अर्कै दिलमा फूल्न सक्या भए प्रित रोपी फूल रोपेर नगोडेको भए फूले पछि बगरमा नछोडेको भए  किन आउँथ्यो याद तिम्रो भूल्न…

Dherai Chotharu – Rajina Rimal 

(धेरै चोटहरु झेलेर धेरै सहनु पर्‍यो   )2 (तिमीदेखि टाढा भएर उदासिनु पर्‍यो )२  धेरै चोटहरु झेलेर...   (आँखाबाट झर्छन् आँशु तिमीलाई देखेर )२  टाढा हुदाँ तिमी टाढा तिमीलाई सम्झेर …