Birsu Bhanchu Nisthurilai- Rajesh Payal Rai 

(बिर्सु भन्छु निस्ठुरीलाई  यादले झन पिरोल्यो )२  जति चढुँ शिखर भन्छु  झन झर्छु ओरालो  लहै...झन झर्छु ओरालो  (आहै...आहा...आहै...आ...)२  (जून जस्तो लाग्थ्यौ तिमी  कहिले मिठो धुन )२  (भत्किएको सपना पनि )२ …

Aithan Hola Hola Jasto – Rajesh Payal Rai

(ऐंठन होला होला जस्तो लाग्यो  बौलाउँछु कि झै पनि लाग्यो )२  (चुलै निम्तो पठायौ तिमीले जब )२  (तिम्रो सिन्दुर पोते हुने दिनको )२  ऐंठन होला होला जस्तो लाग्यो  बौलाउँछु कि…