Subhakamana – Deepesh Kishwor Bhattarai

Artist/Singer: Deepesh Kishwor Bhattarai (दीपेश किशोर भट्टराई) Genre: Pop Lyrics (शुभ-कामना नवयुगलाई नवयुगका युवाहरुलाई शुभ-कामना नव आकुरा नवयुगका पाखुराहरुलाई )२ होस् भार तँ आफ्नो घरको होस् भार तँ संसारको तेरो…

Sirima Siri ni Kanchha 

शिरिमा शिरी नि कान्छा बतास चल्यो  वाबारी फुलको वासना सुन मेरो निरमाया  मायालु आयो नि कान्छा फालर हान्दै  नवोले पनि हाँसन सुन मेरो निरमाया  उकाली ज्यानको त्यो चिसो पानी गोगन…

Kina Timile Mutu Mero – Bishnu Chemjong 

(किन तिमीले मुटु मेरो लगेको सुटुक्क चोरेर)2 (भोक निन्द्रा सबैले गए मलाई छाडेर)२  (एकै छिन टाँढिदा म तिम्रै सपना देख्दछु  जहाँ जाउँ म तिम्रो नै कल्पना गर्दछु)२  (सपना पनि लग्यो...)२ …

Hawama  Aayo Hai – Bishnu Chemjong

(हावामा आयो है हावामा...)२  मिठो मिठो बासना  कसैले पठायो कि (शुभ-कामना...)२  (बादलुको देशै भरि सुनै सुन जस्तो  पाखै भरि पोखियो कि जूनै जून जस्तो )२  फूल्नै पो लाग्यो कि मेरो…

तिमी जस्तो छैन कोही – त्रिलोक राना 

तिमी जस्तो छैन कोही  (तिमी जस्तो छैन कोही  सुन्दरताको धनी )--2  (सपनी नै तिमी मेरो  तिमी नै विपनी )--2  (बरको छायामा  म भुले मायालु तिम्रो मायामा )--2  (लाउनु भन्दा झुटो…

मनको खाली – त्रिलोक राना 

(मनको खाली भित्ताभरि) २ तिम्रो तस्बिर टांगे  मनको खाली भित्ताभरि, तिम्रो तस्बिर टांगे  (देउतासँग जिन्दगीमा) २  तिमीलाई नै मागे (सत्य रामो राम) २  (गरु कि यो ज्यान भन तिम्रै नाम)…