Samjhera Timi – Nima Rumba 

शुन्य शुन्य यो रातमा,छैन कोहि मेरो साथमा  मदहोश तिम्रो जवानि,बैशालु तिम्रो रुप् छाएको छ आखाँमा  सम्झेर् तिमी ooh...aah...हुन्छ मनमा  ooh... aah...हुन्छ तनमा  किन होल ooh... aah...हुन्छ मनमा  ooh... aah...हुन्छ मनमा…

Chiso Chiso – Nima Rumba

चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ के भो  आँधि रातमा,यो मन तिमिलाई नै खोज्दछ  चिसो चिसो हावामा, त्येसै मन बरालिन्छ  (उकालीको दोबाटो, पाइला तिम्रैतिर लम्कन्छ)२  (झ्यालबाट हेरेको)२ झझल्को आँउदछ  के भो…