Timile Dine Maya – Narendra Pyasi 

तिमीले दिने माया अजम्बरी छ भने  गंगाको पानी भन्दा चोखो छ भने  (मेरो मनको बाटो गरि जिन्दगीमा आईदेउ  तिम्रो दिलमा पर्खि रहुँला...)२  (मनमा बस तनमा बस )२  (मेरो सपनाको संसारमा…

Timi Binako Jeevan – Narendra Pyasi 

तिमी बिनाको जीवन  सोच्नसम्म नि म सक्दिन  फूल बिनाको वासना  सोच्नसम्म नि म सक्दिन  (बरु जाओस मेरो जीवन्) २  माया मार्न म सक्दिन  तिमी बिनाको जीवन  सोच्नसम्म नि म सक्दिन …

Kathmandu Chutyo Herda Herdai – Narendra Pyasi 

(काठमाण्डु छुट्यो हेर्दा हेर्दै आकाश माथि उडि हालें म )२  याद आयो आफ्नै देशको याद आयो आफ्नै गाउँको  धेरै टाढा पुगिं हालें म काठमाण्डौ छुट्यो हेर्दा हेर्दै...  (बिदेशिन मन थिएन…

Ekai Pal Pani – Narendra Pyasi 

एकै पल पनि बाँच्न गार्‍हो भो  प्रिया तिमीबिना  सासै फेर्न नि अप्ठ्यारो भो  प्रिया तिमीबिना  हरदम तिम्रै यादहरुमा  तड्पिरहन्छ यो मन  यो मन बुझाउन सार्‍हो भो  प्रिया तिमीबिना...  भेटियौ तिमी…

Aashu Jhare Narou Bhandai – Narendra Pyasi 

आँशु झरे नरोऊ भन्दै  आँखा पुछ्ने मान्छे  नाम सुन्दा कान थुन्ने भयो  आज उहि मान्छे...  आँशु झरे नरोऊ भन्दै  आँखा पुछ्ने मान्छे...  (एउटै थियो मनको चरी  रिसाएछ कहिले )२  थाहै…