Wari Jamuna Paari  Jamuna – Khemraj Gurung

ओ….हो.…हा….अहेम। हा…वारी जमुना, पारी जमुना। जमुनाको फेदीमा मनकामना। हुर्र… एकादेशी बजारैमा, हे एकादेशी बजारैमा। ए फन्के रोटी थालमा, है एकादेशी बजारैमा। हा, कस्को छोरा कस्को छोरी…२। हे, पर्यो माया जालमा…

Kati Maya Lagchha – Kunti Moktan 

(कति माया लाग्छ रे मै )२  ढुङ्ग्री मुन्द्रीको…  (आमाले माया गरी किनी दिएको )२  पोल्टाको चेपमा पैसा गनि दिएको  (आमाले माया गरी किनी दिएको…)२  (निधारमा टिका नाकमा फुली शिरैमा शिरबन्दी…

Dharan Ghanta ghar – Anju Panta  & Kushal Thalang Limbu 

wel-come धरान तिनकुने गेटैमा तिनकुने गेटैमा...  (I love you तिमीलाई पहिलो भेटैमा )२  धरान घन्टाघर लाउ माया जीवन भर  के मान्छ्यौ र डर  दिनको दिन भेडेंटार धाउने  (No Thank you तिमीसँग…