रातभरी जागेर बिताउछु म ब्यर्थै  – लोचन रिजाल 

रातभरी जागेर बिताउछु म ब्यर्थै  सुन्यताले चितोर्छ अनायासै अचेल  रातभरी जागेर टोलाउँछु म ब्यर्थै  सुन्यताले चितोर्छ अनायासै अचेल  नैराश्यताले रुवाँउदा बिथोलिने  मनलै सम्हाल्ने केवल  तिमी छौ तिमी छौ  तिमी छौ…

Pailaharu – Lochan Rijal 

बहकिन थालेको छ जिन्दगी  आउने प्रयास नगर्नु कसैले  गार्‍हो पर्छ बुझन स्वासै फेर्न यहाँ  साथ निभाउन चाहन्छ जस्ले  रुमली हिंड्छु यता उता म त एक्लै  डराउँछु लक्ष्य नहुनाले  (थाकिसकेका मेरा…

Mero Kothama Yeklai – Lochan Rijal 

मेरो कोठामा एक्लै  ढोका थुनेर बस्न मन लाग्छ  अस्थिर मानसिकता  असन्तुलित शरिर  लिएर मस्त भइ  हराउन मन लाग्छ  बाहिर निस्क्यो  चारकोसे झाडी झै मान्छेको भिड  एकान्तको यहाँ  कुनै मौलिकता रहेन …

Chetana – Lochan Rijal 

अडिन्छ कि कसो  तरिन्छ कि जसो तसो  सहिन्छ कि यसो कसो  आकाश छुने घमण्ड  चट्याङ्ग खसि थिचे जस्तो  आशा जुटाउने क्रममा  मस्तिष्क नै चर्किए जस्तो  मरिन्छ कि कसो  आँखा मेरा…