भेट होला जब हाम्रो – कुन्ती मोक्तान 

(भेट होला जब हाम्रो फेरि चियाबारीमा )२  (घुम्टो उघारी मलाई हेर्नु है )२  (माईथानको मेलैमा रेलीमाइको भाकैमा )२  (सुसेलीमा मलाई डाक्नु है )२  भेट होला जब हाम्रो फेरि चियाबारीमा...  (दुई…

आमाले माया गरी – कुन्ती मोक्तान 

(कति माया लाग्छ रे मै )२ ढुङ्ग्री मुन्द्रीको...  (आमाले माया गरी किनी दिएको )२  पोल्टाको चेपमा पैसा गनि दिएको  (आमाले माया गरी किनी दिएको...)२  (निधारमा टिका नाकमा फुली शिरैमा शिरबन्दी )२ …