Purano Dhunga – Karna Das

पुरानो डुंगा, पानीको छाल, पार गरूँ कसरि। उनि छिन पारी, तरेर लौ न, भेटु म कसरि...२। पुरानो डुंगा। बिधीले यस्तो, अन्याय गरि, झुक्यायो मलाई।...२ एउटै मुटु, दुइ टुक्रा पारी, छुट्यायो…

Anautho Byatha – Karna Das

अनौठो व्यथा भएछ, मेरो प्रेम कहानी।...२ न मनैमा सजाउनै सके, न कसैलाई सुनाउनै सके।...२ आशु दिईन मलाई, आफ्नो निशानी। अनौठो व्यथा भएछ, मेरो प्रेम कहानी।...२ भावनामा डुबाई-डुबाई, लैजाने नै तिमी…