Pari Tyo Dandama- Somea Baraili, Kali Prasad Baskota

पारी त्यो डाँडामा हेर, घाम लाग्यो घमाईलो। लाग्यो मलाई रमाईलो, तिमी र म घुम्न जाऊ न। अनि घामले मलाई सताउला, काली मलाई बनाउला। तिमी पिरतीको छाता ओढाउन। खोला जस्तै बगौ…

Unko Priti – Jagdish Samal, Sapana Shree

उनको प्रिती पहिले हो कि, मेरो प्रिती पहिले।…२ जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले। उनको प्रिती पहिले हो कि, मेरो प्रिती पहिले। जान्दिन म एकैचोटी, के भो कुन्नी कहिले।…२…

Kunai Batoma – Itu Jojiju, Bhakta Jojiju

[कुनै बाटोमा तिमी एक्लै, कुनै बाटोमा म एक्लै। आकाश त एउटै देख्छु…२,तर धर्ती किन बेग्लाबेग्लै...२।]…२ तिमी नदि भई बग्छौ, म पहाड भै छेकिन्छु।…२ तिमी पहाड हुदाँ, म मैदानमै रोकिन्छु। अस्ताई…