Dekhawati Maya Jalma – Dharmendra Sewan 

देखावटी माया जालमा फस्न पुगेछु  दुनियाँको नजरमा आज (गिर्न पुगेछु )२  गिर्न पुगेछु...  (नदिएको भए हुन्थ्यो खोक्रा ती आशाहरु  नखेलेको भए हुन्थ्यो झुटा पासाहरु )२  (व्यर्थैमा माया मैले उनीलाई दिएछु…

Herda Ramro Machhapuchchhre – Dharmendra Sewan 

(हेर्दा राम्रो माछापुच्छ्रे मारी राम्रो माछा  बैगुनीलाई गुनले मार्छु खोजी ल्याई देऊ कहाँ छ )२  (जुन खोलीमा पानी छैन उहि खोलीमा भोटि  आफ्नो पोईलाई बासी मकै नाठो पोईलाई रोटि )२ …

Jori Pari Ma – Dharmendra Sewan 

(आत्मा साक्षी राखी लाएको हाम्रो प्रेमलाई  आऊ मिली जीवन दिऊँ हामी यसलाई )३  (जोरी पारी म हसाउने छैन  तिमीलाई भगाई लगी)२  छाड्ने मान्छे म होइन  तिमी किन डराउँछौ  तिमी किन…

Khattam Pyar – Dharmendra Sewan 

(खत्तम प्यार गरिब मान्छेको  खत्तम प्यार सुकुम्बासीको )२  तिमीलाई फूल दिन चाहन्थें  फूल किन्ने पैसा छैन  तिमीलाई रेस्टुँरा लानेथें  तर त्यो पनि म सक्दिन  तिमीलाई म movie देखाउँथें  अनि धेरै…

Dandani Aago – Dharmendra Sewan 

दनदनी आगो दन्किरहेछ  भताभुंग लथालिंग भत्किरहेछ  मेरी आमा जलिरहेछिन्  म छोरो भई टोलाउँदै हेरिरहेछु  शान्तिको दुत जन्मेको भूमीमा  शान्ति धेरै पर भो  के भयो यस्तो पराईको भन्दा  आफ्नाको धेरै डर…

Ranga Ranga – Dharmendra Sewan

रंग रंग थपि तिमीले इन्द्रणीको संसार दिनु  मेरो जिवन सजाइ तिमीले बसन्तको बहार दिनु  हिँड्दा हिँड्दै थाके भने तिमीले आड दिनु  कहि हरेश खाएँ भने तिमी मलाई आँट दिनु  सुस्ताए…

Timi Jasti Ramri Keti – Dharmendra Sewan

तिमी जस्ती राम्री केटीले  यसरी ठुस्केको सुहाउँदैन  सुहाउँदैन...  तिमी जस्ती पढेकी केटीले  यसरी रिसाएको सुहाउँदैन  सुहाउँदैन...  मेरो मर्म तिमीले बुझ्नु पर्ने  छोरा हो म मान्छे  कर्मको खोजी गर्नु पर्ने  कहिलेकाहीं…

Timro Tyo Ruple – Dharmendra Sewan 

तिम्रो त्यो रूपले नशालु आँखाले नहेर मलाई  (शान्त यो ह्रिदयमा छाल उठ्ला बेस्सरी )२  किनारमा आई बगाउला तिमीलाई...  तिम्रो त्यो रूपले नशालु आँखाले नहेर मलाई  शान्त यो ह्रिदयमा छाल उठ्ला…