Din Yesto Pani Rahechha – Anuprastha

Artist/Singer: Anuprastha (अनुप्रस्थ) Album: unknown Genre: Pop Lyrics दिन त्यो पनि थियो जब हाम्रो क्षण अंगालोमा बित्यो दिन यस्तो पनि रहेछ छुटिएर पनि बाँच्नुपर्‍यो मेरो झै तिम्रो पनि बाध्यता थियो…

rangharule – topi band

Artist/Singer: Topi Band Genre: Pop Video https://www.youtube.com/watch?time_continue=130&v=muev5QWnU_g   Lyrics सजिलो सजिलो छैन पाउन स्वतन्त्रता यो ठाउँमा परिवार,साथी-भाई छैनन् साथमा लडे भने उठाउन स्वाभिमान स्वाभिमान बिरलै पाउने अघि बढ्नै गार्‍हो छ…

Budhesh Kaal ko Laathi- MT 8848

समय संगै बित्दैछ, जिन्दगी मेरो। जोवन अनि उमेर पनि, ढल्दैछ मेरो रोकिएलान मेरा यी, गोडाका वेगहरु। ओइलिएलान मेरा यी, जोश-जाँगर हरु। के हुनेछौ तिमी मेरो, बुढेशकालको लाठी। के हुनेछौ सधै…

Jadu Timro Tyo – Bro Sis

(जादु तिम्रो त्यो नजरले मलाई भुतुक्कै पार्यो है  मलाई भुतुक्कै पार्यो है ) २  (सल्ला घारीको चिसो हावा  मनैमा बहलाउँछ  सानिलाई देखेसि  किन हो किन मनलाई सताउँछ) २  मोहनी मोहनी मोहनी..... …

Tehi Pal Timi – The Vibez 

(जब तिमी मेरो मनमा मुस्कुराउँछौ  जब मन्द मन्द बताशमा म एक्लो हुन्छु )२  (हो...त्यहि पल तिमी आउ  हो...त्यहि पलमा तिमी आउ)३  (मिर्मिरे साँझमा तिम्रो साथ  पाएर म समाउँला हात )२ …

Khai Ke Bho – The Vibez 

अंगाल्न आऊ न हात समाऊ न  बिर्सी मलाई आज कहाँ जाँदैछौ  मेरो घाउमा रोइदिने प्रियसी  तिमी कहाँ छौ  पिडा मुटुमा हुने थिएन  धड्कन तिमीलाई नमानेको भए  छाती मेरो पोल्ने थिएन …

Aama – The Vibez 

(पुरा गर्छु सधैं सधैं तिम्रै नै  श्रद्धा गर्छु म सधैं सधैं तिम्रै नै )२  (आमा...)८  (अन्धकारले हाहाकारले रातो रगतले )२  (छाई दिए तिमीमा (तिमीमा...)२ )२  नरोऊ नटुट तिमी आफ्नै सन्तान…

मार्यो जिउँदै मार्यो  – कर्मा ब्याण्ड 

मार्यो जिउँदै मार्यो  जिउँदै मार्यो तिम्रो बोलिले  किन पर्छ यो साँझ  किन हुँदो हो रात  कतै लाग्ने हो कि  मलाई तिम्रो मात  छुटिन् गाह्रो अति सारो  भोलि भेटौ है है…

Swapna Maa – Monkey Temple

(बदलिदों समयमा अडकल्चो परिस्थितिमा आशा र निराशाको अन्योलतामा इच्छा र आकांक्षाको सिमित दायरामा )२ (स्वप्नमा )४ म हराई रहेछु म बिलाई रहेछु (म.....हो....)३ (बदलिदों परिवेशमा अडकल्चो समयमा सोचाईको पराधिनतामा अकाशको…