Jaba Sanjha Parchha – Babu Bogati 

(जब साँझ पर्छ तिम्रो याद बढ्छ  किन यस्तो हुन्छ मलाई  मध्य रातमा पनि मेरो अंगालोले  किन खोजिरहन्छ तिमीलाई )२  सायद तिमी मलाई माया गर्छौ  सायद तिमी मलाई आफ्नै ठान्छ्यौ  सायद…

Musukka Hasda – Babu Bogati 

मुसुक्क हाँस्दा भुतुक्कै पार्छे कान्छी मोरीले  हे छम् छम् नाच्दै कम्मर लच्काउदै हेर्छे गोरीले  हे आँखाको भाकाले सबैलाई लट्ठाउँछे  नागबेली चालले सबैलाई लोभ्याउँछे  आँखाको भाकाले सबैलाई लट्ठाउँछे  नागबेली चालले सबैलाई…

Jane Mayalu – Babu Bogati 

जाने मायालु रुदैंछु आज तिम्रो  सम्झनामा बितेका पललाई  सम्झदैं आज तिम्रो सम्झनामा  सक्छौ भने आईदेऊ जीवनमा  गल्ति भए माफी देऊ मायामा  जाने मायालु रुदैंछु आज  तिम्रो सम्झनामा...  तिमी गएपछि पिडा भयो…

Bato Pharakilo Theyo – Babu Bogati 

(बाटो फराकिलो थियो )२  (संगै हिंड्न सकिन )२  (गल्ति मेरै थियो  तिमीलाई चिन्न सकिन...)२  (तिम्रो हरेक गल्तिलाई  कहिले गल्ति मानिन )२  आफ्नो सम्झि सधैं नै  (पराई कहिल्यै ठानिन )२  (बाटो…