Sakdina

शून्यताको पलमा कुरिबसें म तिम्रो कल्पनामा डुबिबसें म एकान्तमा सधैं थामिबसेछु तिम्रो चाहानामा जलिरहन्छु म सक्दिनँ अब म मानेन मेरो मन सक्दिनँ तिमीबिना छोड्दिनँ तिम्रो याद अल्झिबसेछु तिम्रो यादमा भरिदेऊ…