लजालु मुस्कान ले प्रियशी
चोरि लाग्यौ मन मेरो तिमीले
लजालु मुस्कान ले प्रियेशी
चोरि लाग्यौ मन मेरो तिमीले
मायालु केहि त बोलन
चाहन्छु तिमीलाई भनन
मायालु केहि त बोलन
चाहन्छु तिमीलाई भनन
गाजलु आखाले हेरन
लजालु मुस्कान ले प्रियेशी
चोरि लाग्यौ मन मेरो तिमीले
डुबेर तिम्रो याद मा
रहन्छु सधै नै साथ मा
डुबेर तिम्रो याद मा
रहन्छु सधै नै साथ मा
आउन अंगाली देउन
लजालु मुस्कान ले प्रियेशी
चोरि लाग्यौ मन मेरो तिमीले
You must be logged in to post a comment.