हिजोको राती मेरो निन्द्रा हरायो
देख्ने बित्तिकै मोहनी लाग्यो
आउँदा आउँदै बाटोमा मन हरायो
शहरीले मुटुमा छुरी चलायो
बसिरह्यो कोही आँखाभरी
(यस्तो बैसमा, यस्तो बैसमा)
गले‘छ जिउ मेरो रातभरी
(यस्तो बैसमा हुन्छ नि, यस्तो बैसमा)
टोलाइरहेँ रातभरी भएको थिएन कहिलेपनि
हिजोको राती मेरो निन्द्रा हरायो
देख्ने बित्तिकै मोहनी लाग्यो
आउँदा आउँदै बाटोमा मन हरायो
शहरीले मुटुमा छुरी चलायो
रहेछौ सागरको अनमोल मोती
खोजिरहेँ सारा आकाश धर्ती
चन्द्रमा हौ या सप्तरङ्गी इन्द्रेणी
रङ्गीन देख्छु सारा जगमोहिनी
हिजोको राती मेरो निन्द्रा हरायो
देख्ने बित्तिकै मोहनी लाग्यो
आउँदा आउँदै बाटोमा मन हरायो
शहरीले मुटुमा छुरी चलायो
You must be logged in to post a comment.