Timro Mayama

सम्हाली राखें मैले, तिम्रा ती भावहरू,

सधैं सँगै बाच्छु भनेर,

अँगाली राखें सारा, तिम्रा कसमहरू,

तिमी मेरो प्रिय भनेर,

हुरी आई उडाई लग्यो,

मेरा ती सारा सपना,

इन्द्रेणी रङ्ग छाउने,

मेरा ती सबै कल्पना,

कति सम्झनाका मिठा पलहरू,

कति साथ दिने तिम्रा वचनहरू,

मैले विश्‍वासमा सङ्खा गरिनँ,

बोरु हराई दिएँ सारा मेरो आफ्नो भावना,

तिम्रो मायामा, तिम्रो मायामा, अँगालोमा, तिम्रो मायामा, अँगालोमा

त्यो शान्त शीतल हरपल मिलानमा,

बिछोडमै आँसु बन्छ नयनमा,

त्यो शान्त शीतल हरपल मिलानमा,

बिछोडमै आँसु बन्छ नयनमा,

मैले विश्‍वास गरेथिएँ,

दुख दर्द मायाका,

साथ दिन्छु भन्‍ने तिम्रा कसमहरू

कति सम्झनाका मिठा पलहरू,

कति साथ दिने तिम्रा वचनहरू,

मैले विश्‍वासमा सङ्खा गरिनँ,

बोरु हराई दिएँ सारा मेरो आफ्नो भावना,

तिम्रो मायामा, तिम्रो मायामा, अँगालोमा, तिम्रो मायामा, अँगालोमा

सम्हाली राखें मैले, तिम्रा ती भावहरू,

सधैं सँगै बाच्छु भनेर,

अँगाली राखें सारा, तिम्रा कसमहरू,

तिमी मेरो प्रिय भनेर,

हुरी आई उडाई लग्यो,

मेरा ती सारा सपना,

इन्द्रेणी रङ्ग छाउने,

मेरा ती सबै कल्पना

कति सम्झनाका मिठा पलहरू,

कति साथ दिने तिम्रा वचनहरू,

मैले विश्‍वासमा सङ्खा गरिनँ,

बोरु हराई दिएँ सारा मेरो आफ्नो भावना,

तिम्रो मायामा, तिम्रो मायामा, अँगालोमा, तिम्रो मायामा, अँगालोमा