Timile Ta Haina

तिमीले त हैन, तिम्रा भाकाहरुले, मेरो मुटु, छोई सकेछन। मैले पनि हैन, मेरा आँखाहरुले,तिम्रो लागि, रोईसकेछन।]…२ तेसैतेसै कस्तो गाढा, माया बसेको, धुँदा पनि जाँदै नजाने।…२ माया भन्नु यस्तै हो कि,…

Hijo ko Rati Mero

हिजोको राती मेरो निन्द्रा हरायो देख्ने बित्तिकै मोहनी लाग्यो आउँदा आउँदै बाटोमा मन हरायो शहरीले मुटुमा छुरी चलायो बसिरह्यो कोही आँखाभरी (यस्तो बैसमा, यस्तो बैसमा) गले'छ जिउ मेरो रातभरी (यस्तो…