Raat Gujarna

रात गुजार्न अझ बाँकि

तिम्रो याद आउन अझ बाँकि )

(पूराना ति दिनहरु सम्झेर)

जीउन अझ बाँकि

रात गुजार्न अझ बाँकि

तिम्रो याद आउन अझ बाँकि

(सम्झनाका टिटा मीठा पलहरु

बेदनाका सारा दिनहरु)

(तिमीले दिएका चोट भुलाउन)

अझ बाँकि

(जीन्दगी जिउन अझ बाँकि

तिम्रो कसम भुल्न अझ बाँकि )

(तिमीले छाडी गए पनि)

जीउन अझ बाँकि

(मुटु भरि ब्यथा लिएर

आखाँभरि आँसु बोकेर)

(अन्तिम शास,तिम्रो आसमा गुजार्न बाँकि )

(रात गुजार्न अझ बाँकि

तिम्रो याद आउन अझ बाँकि )

(पूराना ति दिनहरु सम्झेर)

जीउन अझ बाँकि

रात गुजार्न अझ बाँकि

तिम्रो याद आउन अझ बाँकि