रात गुजार्न अझ बाँकि छ
तिम्रो याद आउन अझ बाँकि छ )२
(पूराना ति दिनहरु सम्झेर)२
जीउन अझ बाँकि छ
रात गुजार्न अझ बाँकि छ
तिम्रो याद आउन अझ बाँकि छ
(सम्झनाका टिटा मीठा पलहरु
बेदनाका सारा दिनहरु)२
(तिमीले दिएका चोट भुलाउन)२
अझ बाँकि छ
(जीन्दगी जिउन अझ बाँकि छ
तिम्रो कसम भुल्न अझ बाँकि छ)२
(तिमीले छाडी गए पनि)२
जीउन अझ बाँकि छ
(मुटु भरि ब्यथा लिएर
आखाँभरि आँसु बोकेर)२
(अन्तिम शास,तिम्रो आसमा गुजार्न बाँकि छ)२
(रात गुजार्न अझ बाँकि छ
तिम्रो याद आउन अझ बाँकि छ )२
(पूराना ति दिनहरु सम्झेर)२
जीउन अझ बाँकि छ
रात गुजार्न अझ बाँकि छ
तिम्रो याद आउन अझ बाँकि छ
You must be logged in to post a comment.