हुक्का मेरो, ओ–ओ
हुक्का मेरो, डल्ले, डल्ले
नालीनलाई खन्न, नालीनलाई खन्न
यती राम्री मोटिलाई आगि नलाई जान्न (ल है!)
आगि नलाई जान्न
तल्ला घरको–ओ–ओ
तल्ला घरको, बुढा चोकी
माथ्ला घरको कुर्सी, माथ्ला घरको कुर्सी
जोवन खेर जान्छ गरी यता र उती (ल है!)
गरी यता र उती
आकाशैको, ओ–ओ
आकाशैको, थैलोमैलो
बदलुको घेरो, बदलुको घेरो
जता हेर्छु तिमी मात्रै कस्तो कर्म यो मेरो? (ल है!)
कस्तो कर्म यो मेरो?
उकालीको, ओ–ओ
उकालीको, चिसो पानी
खाई जाऊजाऊ लाग्छ, खाई जाऊजाऊ लाग्छ
कुरो चिनो फानो गर्न, घर आऊआऊ लाग्छ (ल है!)
घर आऊआऊ लाग्छ
हुक्का मेरो–ओ–ओ
हुक्का मेरो–ओ, डल्ले, डल्ले
नालीनलाई खन्न, नालीनलाई खन्न
यती राम्री मोटिलाई आगि नलाइ जान्न (ल है!)
आगि नलाई जान्न
हुक्का मेरो–ओ–ओ
हुक्का मेरो, डल्ले, डल्ले
नालीनलाई खन्न, नालीनलाई खन्न
यती राम्री मोटिलाई आगि नलाइ जान्न (ल है!)
आगि नलाई जान्न (ल है!)
आगि नलाई जान्न (ल है!)
गरी यता र उति (ल है!)
गरी यता र उति (ल है!)
घर आऊआऊ लाग्छ (ल है!)
घर आऊआऊ लाग्छ (ल है!)
You must be logged in to post a comment.