Jindagiko Ke Bharosa

हे हे, ला लालालालाला ला..लालालाहोहोहो।

[जिन्दगीको के भरोसा, यो सानो खेलौना हो।

दुई आँखामा, एक मा हाँसो, अर्कोमा रुवाई छ।]…

हे हे, ला लालालालाला ला..लालालाहोहोहो।

[रात्रिको अँधेरी, बिहानीको सुनौलो,

यहि नै संसारको रित हो साथी।

हर एक पलमा, दुखै दुख छन,

सुख बहाना नै हो।]…

आउने साथ आफ्नो नै निम्ती,

जान साथ, अर्कैको निम्ती२।

जिन्दगीको के आशा,

मृत्युको बादलले घेरेकै छ।

दुई आँखामा, एक मा हाँसो,

अर्कोमा रुवाई छ।

हे हे, ला लालालालाला ला..लालालाहोहोहो।

[मान्छेले चाहेको त्यो कहाँ पुग्छ ,

कहिले पुग्ने नै छ।

हरेक जीवन, जिउनको निम्ती,

सम्झौता हुनु नै छ।]…

जुन हेरे जुनै राम्रो,

घाम हेरे पनि त्यस्तै।

मृत्यु पछि हे आम्मै, किन सबै रित्तै

किन सबै रित्तै२।

[जिन्दगीको के भरोसा, यो सानो खेलौना हो।

दुई आँखामा, एक मा हाँसो, अर्कोमा रुवाई छ।]…

हे हे, ला लालालालाला ला..लालालाहोहोहो।