म त दुर देखि आए तिम्रो नाम बोकेर X२
सम्बोधन गर्दा गर्दै गई गयौ छोडेर X२
म त दुर देखि आए तिम्रो नाम बोकेर
एकै छिन त पर्खि देउ बात गरि देउ X२
म त दुर देखि आए तिम्रो नाम बोकेर X२
सम्बोधन गर्दा गर्दै गई गयौ छोडेर X२
म त दुर देखि आए तिम्रो नाम बोकेर X२
म त दुर देखि आए तिम्रो नाम बोकेर
एउटा सानो ठाउँ देउ तिम्रो धड्कन भित्र X२
पुराना ति यादहरुलाई भुलाई नदेउ X२
म त दुर देखि आए तिम्रो नाम बोकेर X२
सम्बोधन गर्दा गर्दै गई गयौ छोडेर X२
म त दुर देखि आए तिम्रो नाम बोकेर
You must be logged in to post a comment.