Kati Kamjor

[कति कमजोर रहेछ भाग्य, तिम्रो सिउँदो कोर्न सकिन। कति कमजोर रहेछ रहर, तिम्रो आँसु पुछ्न सकिन।]...२ धेरै अर्थ लाग्छ मायाको, तर हार नठानिदिनु।...२ जति जे भो, भैगयो, मन मन्दिरमा सजाउनु।...२ कति…

Mooskaan

तिमीलाई थाहा छैन तिम्रो मुस्कान, त्यो मुस्कानले मलाई के गर्छ? तिम्रो मुस्कान, त्यो मुस्कानले तिमीलाई थाहा छैन हेर्दा, तिमीले हेर्दा मलाई के हुन्छ? के हुन्छ? तिमी आउँदा मुस्कुरौदै मलाई तिम्रो…