Chitthi Bhitra – Sajjan Raj Vaidya

िठीभित्र राखेर पठाउदै छु मेरो माया म तिमिलाई,
खोली पढी देऊन है।
अटे जती भरेर पानाहरु मायाका कुरा लेखेर,
मनले जानेको सबै।

अक्षर अक्षर जोडेर ,
भावनाहरू सबै पोखेर ,
तिमिलाई नै सुम्पी दिए यो मन।

“तिम्रो अस्तित्व ले नै मेरो अस्तित्व लाई अर्थ दिन्छ,
हासोले खुसी चिने झै मेरो मुटूले तिमिलाई चिन्छ ।”

हुम हुम हुम …
हुम हुम हुम…

हामी दुई एक अर्काकै सहराले बाचौला हाम्रो जिन्दगी ,
एउटै नाम बोकेर ।
बुढेस्कालमा हासोले चौउरिएका हाम्रा अनुहार का रेखा ले,
हाम्रै काभ्य कोरेर ।

मेरो सोर , मेरो संगीत
तिम्रै नाम. गरेर,
म तिम्रै निम्ती जिए जीवन।

“तिम्रो अस्तित्व ले नै मेरो अस्तित्व लाई अर्थ दिन्छ,
हासोले खुसी चिने झै मेरो मुटूले तिमिलाई चिन्छ ।”

हुम हुम हुम …
हुम हुम हुम…

भए जति मेरो माया,
अली अली गर्दा गर्दै ,
तिम्रै हतकेला मा मैले,
लेइ राखिदिए सबै,
तिम्रै हासोको दृश्य ले,
मेरो खुसी लाई रुप दिन्छ,

“तिम्रो अस्तित्व ले नै मेरो अस्तित्व लाई अर्थ दिन्छ”

हुम हुम हुम …
हुम हुम हुम…
हुम हुम हुम …
हुम हुम हुम…