Bhumo – Tsujil Karmacharya

Artist/Singer: Tsujil Karmacharya (सुजिल कर्माचार्य)
Album: Bhumo
Genre: Pop

Lyrics

(ॐ माने पेमे होम्)— ८
साढे शत्र वर्ष एक्लै काटेँ
केही गरुँ भनी एक्लै आँटे
तर आज छायो एक्लो पनले
(भुमो भुमो तिम्रो आगमनले मन झुम्यो
भुमो भुमो यो धर्तीले त्यो गगन चुम्यो)—२

आमा बाबा मेरा हिमाल पारी
खुसी ल्याउँछु भनी आथेँ वारी
आज फेला पर्यो एक्लो पनले
(भुमो भुमो तिम्रो आगमनले मन झुम्यो
भुमो भुमो यो धर्तीले त्यो गगन चुम्यो)—२
चिसो कथ्याङ्ग्रीदो हिँउको बाटो
नुन भारी बोकी चढ्न लाको
बाटो पन्छाई छिचोल्दै कुहिरो
अलि अलि गर्दै बढ्यो हुरी
साथी भाइसँग बढ्यो दुरी
पछि फर्कौ भन्दा झर्याे पहिरो
(भुमो भुमो तिमलाई त्यहाँ पाउँदा मन झुम्यो
भुमो भुमो तिम्रो रुपमा भगवान थियो)—२
ए एई ए एई ई ई

(भुमो भुमो लह लह बाला झुल्यो
भुमो भुमो पात झर्दा पनि फूल फुल्यो)—३
(भुमो भुमो तिम्रो आगमनले मन झुम्यो
भुमो भुमो यो धर्तीले त्यो गन चुम्यो)—२

Advertisements