Yauta Bhula Gare – Upahaar Gurung

Artist/Singer: Upahaar Gurung
Album: UPAHAAR
Genre: Pop

Lyrics

(एउटा भूल गरें मैले तिमीलाई माया गरेर )२ 
बास्ना कहाँ दिन्छ फूल ओईलिए पछि झरेर 

मिलनका पलहरु सम्झि सम्झि मन रुन्छ 
मलाई जस्तै भन के तिमीलाई पनि हुन्छ 
यादहरु आई रहन्छ तिम्रो माया मरेर 
बास्ना कहाँ दिन्छ फूल ओईलिए पछि झरेर 

कसों गरी बुझाउ मन मान्दैन यो के गरी 
तिम्रो नाम लिदाँ आँखाबाट बर्सिन्छ साउने झरी 
कहाँ पुग्छु थाहा छैन आँशुसंगै तरेर 
बास्ना कहाँ फूल ओईलिए पछि झरेर 

एउटा भूल गरें मैले तिमीलाई माया गरेर 
बास्ना कहाँ दिन्छ फूल ओईलिए पछि झरेर

Advertisements