Yo Junimaa Timilai – Suresh Kumar

Artist/Singer: suresh kumar (सुरेश कुमार)
Genre: Pop

Lyrics

(यो जुनीमा तिमीलाई 
पाउन नसके तापनि 
अर्को जुनीमा भेटौंला 
यो जुनीमा तिमीलाई…)२ 

(यो रहर मेट्यो त के भो र 
सपना सबै टुट्यो त के भो र )२ 
फेरि फेरि तिमीलाई 
पाउने आशा त छदैं छ 
यो जुनीमा तिमीलाई 
पाउन नसके तापनि 
अर्को जुनीमा भेटौंला 
यो जुनीमा तिमीलाई… 

(यो उमेर ढल्यो त के भो र 
साथ हाम्रो छुट्यो त के भो र )२ 
फेरि फेरि तिमीलाई 
पाउने बिश्वास त छदैं छ 
यो जुनीमा तिमीलाई 
पाउन नसके तापनि 
अर्को जुनीमा भेटौंला 
(यो जुनीमा तिमीलाई…)२

Advertisements