Samjhauta garchu ma timra – Reema Gurung

Artist/Singer: Reema Gurung (रिमा गुरुङ)
Movie: Sano Sansar
Genre: Movie

Lyrics

(सम्झौता गर्छु म तिम्रा हरेक साथ सङ्ग)२ 
सहभागी हुन्छु हरपल तिम्रै आँट सङ्ग… 

(तिम्रा लागी ह्रिदयका ढोकाहरु सबै खोले)२ 
आफन्तका बाधा अड्चन पनि मैले अब तोडे 
बिवसताको सानो भूल भयो मबाट 
तिमी म सङ्गै छौ भन्ने थाहा पाए आज 
हो… 
सम्झौता गर्छु म तिम्रा हरेक साथ सङ्ग 
सहभागी हुन्छु हरपल तिम्रै आँट सङ्ग… 

(भाग्य रहेछ जिन्दगी सुख दुख सबै जोड्ने)२ 
पिडाहरु बल्झिएर खुशीहरु सबै तोड्ने 
रहरमा सानो गल्ति हुन्छ सबबाट 
तिमी म सङ्गै छौ भन्ने थाहा पाए आज 
(सम्झौता गर्छु म तिम्रा हरेक साथ सङ्ग)२ 
सहभागी हुन्छु हरपल तिम्रै आँट सङ्ग

Advertisements