timilai ghamle chumda – Prabisha Adhikari and Sanup Poudel

Artist/Singer: Prabisha Adhikari and Sanup Poudel (प्रबिशा अधिकारी र सनुप पौडेल)
Movie: Ritu
Lyricist: Nisprabh Saji
Genre: Romantic Love

Lyrics

(तिमीलाई घामले चुम्दा पनि
तिमीलाई जूनले छुदाँ पनि )२
डाह लाग्छ किन तिमी मसँग हुदाँ पनि
मसँग हुदाँ पनि…
नडराऊ मेरो मुटु कोहि आई छुने छैन
तिम्रो हात समाईसकें म कसैको हुने छैन
तिमीलाई घामले चुम्दा पनि…

(तिम्रो रंग मलाई सार मेरो रंग तिमीलाई
अझै मिसाउन मन छ आफैसँग तिमीलाई )२
आऊ छाम तिमीले नै यो मुटु धड्किदैछ
चाँदनी झै हाम्रो माया झन् अझै चम्किदै छ
झन् अझै चम्किदै छ…
(तिमीलाई घामले चुम्दा पनि
तिमीलाई जूनले छुदाँ पनि )२
डाह लाग्छ किन तिमी मसँग हुदाँ पनि
मसँग हुदाँ पनि…
तिमीलाई घामले चुम्दा पनि…

Advertisements