Dherai Barsa Pachhadi – Sabin Rai

Artist/Singer: Sabin Rai (सबिन राई)
Genre: Pop

Lyrics

धेरै वर्ष पछाडि 
भेटे मनपर्ने मान्छे 
परिवर्तन भेटिन 
जस्ताको जस्तै झन 
नजिक पो पाएँ बिर्सनै सकिन 
मेरो यो गीत तिम्रो नाममा 
समर्पित छ प्रिय कहिले नभुल्नु 
पन्नामा लेखेका हरेक शब्दमा 
सहि छ गल्ती भो नभन्नु

Advertisements