Ek Ekan Dui – Jason Kunwar and Sumnima Singh

Artist/Singer: Jason Kunwar and Sumnima Singh (जेसन कुवर र सुम्निमा सिंह)
Movie: Chhadke
Genre: Movie

Lyrics

(एक एकान दुइ, दुइ दुने चार 
यो उपहार गर स्विकार) २ 

सारंगी रेटेर दिनलाई खेदेर 
रातलाई टेकेर जूनलाई डाकेर 
तारालाई छरेर उज्यालो भरेर 

(एक एकान दुइ, दुइ दुने चार 
जीवनको मेरो तिमी होउ सार) २ 

चुल्ठोमा बाटेर, मायामा उनेर 
कानमा सिउरेर, थैलोमा भरेर 
मनमा साँचेर, सबैलाई भुलेर

Advertisements