Khusi Mageko Bhaye – Shivam Lama

Artist/Singer: Shivam Lama
Album: Award
Musician: Shivam Lama
Lyricist: Shivam Lama
Genre: Pop, Sentimental

Lyrics

खुसी मागेको भए खोजेर पनि ल्याउथें
धनै मागेको भए चोरेर पनि ल्याउथें
(आँशु पनि रोक्थे चोट पनि म सहन्थें)२
(तर यहाँ निर दुखायौ…)२

तिमीले दिएको काँडा पनि फुल
मर्न भनि दिएको तर बिष भयो अम्रित
नसोध मलाई कति छ माया भनि
नसोध मलाई कति छ माया…
(आँशु पनि रोक्थे चोट पनि म सहन्थें)२
(तर यहाँ निर दुखायौ…)२

लिन्छौ भने लिउ ज्यान बरु नदुखाउ मन
ज्यान गए छोडी मर्छु तर मन दुखे बारम्बार
(खै के भयो नि छातीको छेउमा…)२
खुसी मागेको भए खोजेर पनि ल्याउथें
धनै मागेको भए चोरेर पनि ल्याउथें
(आँशु पनि रोक्थे चोट पनि म सहन्थें)२
(तर यहाँ निर दुखायौ…)२

Advertisements