Mitho Yaad Bani Gayau – Norbu Tsering and Anjali Rai

Artist/Singer: Norbu Tsering and Anjali Rai
Album: Mitho Yaad
Genre: Pop

Lyrics

मिठो याद बनि गयौ 
मदेखि टाढा टाढा गए पनि 
मिठो याद बनि गयौ 
मदेखि टाढा धेरै टाढा गए पनि 
नहुदाँ मेरो सामु आभास गर्छु 
तिमी नभए पनि 
साँचो लाग्थ्यो मलाई कुरा सबै तिम्रो 
वास्तविकता अर्कै हुदाँ पनि 
मिठो याद बनि गयौ 
मदेखि टाढा धेरै टाढा गए पनि… 

धेरै माया गर भन्थ्यौ मलाई 
मलाई… 
तिमीले स्वार्थ गरे पनि 
टुक्रिएको मुटु जति जोडिए पनि 
टालेको नै देखिदों रहेछ 
जति टाल्न खोजे पनि 
जति जोडिए पनि 
गर्छु तिम्रो सफलताको कामना 
सधैं सधैं म भगवान सामु 
दुई हात नजोडे पनि 
सम्झि रहनेछु म ति रमाइला पलहरु 
तिमीले बिर्सेर गए पनि 
मिठो याद बनि गयौ 
मदेखि टाढा धेरै टाढा गए पनि… 
नहुदाँ मेरो सामु आभास गर्छु 
तिमी नभए पनि 
साँचो लाग्थ्यो मलाई कुरा सबै तिम्रो 
वास्तविकता अर्कै हुदाँ पनि 
मिठो याद बनि गयौ 
मदेखि टाढा धेरै टाढा गए पनि…

Advertisements

Leave a Reply

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.