Nasune Jhai Garne Bani – Muga Shrestha and Prakash Timilsina

Artist/Singer: Muga Shrestha and Prakash Timilsina (मुगा श्रेष्ठ र प्रकाश तिमल्सिना)
Album: muga..a2
Genre: Pop

Lyrics

नसुने झै गर्ने बानी सार्‍है नराम्रो 
नदेखे झै गर्ने बानी झनै नराम्रो 
ईशाराले बोलाएँ तिमीले हेरिनौ 
सुसेलेर गाइरहें तिमीले सुन्दै सुनिनौ 
रिसाए झै गर्ने बानी सार्‍है नराम्रो 
नसुने झै गर्ने बानी झनै नराम्रो… 

(नबुझें झै गर्ने बानी सार्‍है नराम्रो 
बिर्सिए झै गर्ने झनै नराम्रो )२ 
ईशाराले बोलाएँ तिमीले हेरिनौ 
सुसेलेर गाईरहें तिमीले सुन्दै सुनिनौ 
रिसाए झै गर्न बानी सार्‍है नराम्रो 
नसुने झै गर्ने बानी झनै नराम्रो… 

(देउरालीमा पर्खि बसें तिमी आईनौ 
मेरो चोखो पिरतीको भाषा बुझिनौ )२ 
ईशाराले बोलाएँ तिमीले हेरेनौ 
मन मनै गाईरहें तिमीले सुन्दै सुनेनौ 
नसुने झै गर्ने बानी बानी सार्‍है नराम्रो 
नदेखे झै गर्ने बानी झनै नराम्रो…..

Advertisements