Ekai chhinko khusi  – Aawaran

Artist/Singer: Suzeeta Gurung
Movie: Aawaran
Musician: Swapnil Sharma
Lyricist: Swapnil Sharma
Genre: Movie

Lyrics

एकैछिन को खुशी हो यो जीवनसंगै रमाउन 
अध्याँरो सकिन लाग्यो हामीसंगै रमाउन 
फेरि भोलीको के भर फेरि जीवनको के भर 
हाँसेर अनि नाचेर यो जिन्दगी बिताऊँ 
एकैछिनको जिन्दगी हामीसँगै रमाऊँ 

आज उडौं हामी आकाश आफ्नो बनाई 
हिंडेको बाटो छोडि आफ्नै बाटो बनाई 
फेरि भोलीको के भर फेरि जीवनको के भर 
हाँसेर अनि नाचेर यो जिन्दगी बिताऊँ 
एकैछिनको जिन्दगी हामीसँगै रमाऊँ 

फेरि भोलीको के भर फेरि जीवनको के भर 
हाँसेर अनि नाचेर यो जिन्दगी बिताऊँ 
एकैछिनको जिन्दगी हामीसँगै रमाऊँ 

एकैछिन को खुशी हो यो जीवनसंगै रमाउन 
अध्याँरो सकिन लाग्यो हामीसँगै रमाउन…

Advertisements