Bharosa Bari – Jimmi Rai

Artist/Singer: Jimmi Rai
Genre: Pop

Lyrics

भरोसा गरि समर्पण भए सामु तिम्रो 
(तिरष्कार दियौ ब्यर्थै जीवन मेरो )२ 
कसरी भनुँ आँशु खसेन भनी 
जब तिमीले एक्लो बनायौ 
कसरी भनुँ ह्रिदय रोएन भनी 
जब तिमीले साथ छोड्यौ 
संग संगै बिताएका पलहरु 
झझल्को बनि सामु आउँछ 
गरेका ति तिता मिठा बातहरु 
सम्झना बनी बिजाई रहन्छ 
बुझेनौ तिमीले मेरो चाहनालाई 
मेरा मनका भावनालाई 

भरोसा गरी समर्पण भए सामु तिम्रो 
(तिरष्कार दियौ ब्यर्थै जीवन मेरो)२ 

यसरी माग्यौ बिदा तिमीले 
दोधार मन एकोहोरी रह्यो 
बिवसताको कारण देखायौ तिमीले 
रोक्ने कुनै आधार थिएन 
बिवसताको कारण देखायौ तिमीले 
रोकौं कसरी …… 
rescue me from all distance 
don’t mess my life 
don’t britarayad me 
n my innocent so 
better clue me set free 
भरोसा गरी समर्पण भए सामु तिम्रो ….

Advertisements