Yo Juniko Jeevan Sathi – Jeena Rasaily

Artist/Singer: Jeena Rasaily

Movie: Biteka Pal

Musician: Roshan Lama

Lyricist: Rajesh Ghatani

Genre: Movie, Sentimental

Lyrics

why did you play with me? 
(यो जूनिको जीवनसाथी शुरुवात् तिमी नै अन्त्य पनि )२ 
शितल शितल छाँया बनि छायो खुशीको बादल सरि 
sorry I’m so sorry 

(बर्षौ बर्षको इच्छा पुरा भयो 
मलाई लोभ्याउने मिठो कुरा गर्‍यौ )२ 
(फूल टिपी शिरैमा सिउरी दिऊँ कि 
खुशिहरु उनेर सजाई दिऊँ कि )२ 
यो जूनिको जीवनसाथी शुरुवात् तिमी नै अन्त्य पनि 
leave me Avi 

(तिम्रो माया मेरो लगि काँचको चुरा भयो 
मनै रुवाउने झुठो कुरा गर्‍यौ )२ 
यो जीवन तिम्रै नाउँमा गरि दिऊँ कि 
आफै हाँसी तिम्रै काखमा मरि दिऊँ कि 
यो जूनिको जीवनसाथी शुरुवात् तिमी नै अन्त्य पनि

Advertisements