Gayau Timi Malai – Shikha Bharati

Artist/Singer: Shikha Bharati

Album: Shikha Bharati Debut Album

Musician: Kalyan Singh

Lyricist: Kalyan Singh

Genre: Sentimental
Lyrics

(गयौ तिमी मलाई छोडी टाढा )२ 
भुलेर यी वाचा टोडेर यी बिश्वास नाता सारा 
(गयौ तिमी मलाई छोडी टाढा…)२ 

मुटु फुट्ला जस्तो मेरो भईरहन्छ 
आँखाबाट आँशु रसाइरहन्छ 
फूल सोच्थे तिमी रहेछौ काँडा 
गयौ तिमी मलाई छोडी टाढा… 

मेटाउन सकिन तिम्रो त्यो याद 
आझै पनि सपनीमा आउँछौ हर रात 
पहिले जस्तो छैन जूनेली साँझ 
माया भूली रमाऊ कसरी आज 
भुलेर यी वाचा टोडेर यी बिश्वास नाता सारा 
(गयौ तिमी मलाई छोडी टाढा…)२

Advertisements