Samarpan – Azad Dhungana

Artist/Singer: Azad Dhungana (आजाद ढुंगाना)
Lyricist: Kali Parsad Baskota
Genre: Pop, Romantic Love

Lyrics

तोडिदेऊ या राख मन
तिम्रै भरोसामा छ जीवन
अब तिम्रै हातले मारिदेऊ
या सम्हाँल मेरो मुटु
गर्छु आज अर्पण
तोडिदेऊ या राख मन…

(जति छ जे छ म मा मुटुको धड्कन केबल
तैपनि धड्किरहन्छ तिमीलाई सम्झी हरपल )२
किन मसँग राँखु अब
यो मन कहाँ म साँचु अब
त्यसैले म गर्दैछु अर्पण
तोडिदेऊ या राख मन…

(म केबल फूल्न सक्छु बास्ना तिम्रै बोकी
कति नै बाँच्न सक्छु ढुकढुकीलाई रोकी )२
अरु के छ जो खोजुँ अब
अरु कसलाई म रोजु अब
जे छ सबै गर्दैछु समर्पण
तोडिदेऊ या राख मन…