Yo Mero Man – Aadhi Bato

Artist/Singer: Prabisha Adhikari (प्रबिशा अधिकारी)
Movie: Aadhi bato
Musician: Yash Kumar
Lyricist: Yash Kumar
Genre: Movie, Romantic Love

Video

Lyrics

[यो मेरो मन उडेर पुगु भन्छ कहाँ
(मायालुको गाऊँमा…)२]२

(पंक्षी जस्तै उडु भन्छ माथि माथि आकाशमा
बास्ना भई फूलको हराऊँ भन्छ बतासमा )२
यो मेरो मन उडेर पुगु भन्छ कहाँ
मायालुको गाऊँमा
मायालुको गाऊँमा…

(जता जाऊँ चारैतिर उसैलाई खोज्छ नजर
अंगालोमा बाँधी राख्ने जाग्यो मनमा कस्तो रहर )२
[यो मेरो मन उडेर पुगु भन्छ कहाँ
मायालुको गाऊँमा
मायालुको गाऊँमा…)२]२
(मायालुको गाऊँमा…)२

Advertisements